नेपाल सुपर लिग : आज ललितपुर सिटी र पोखरा थन्डर्स भिड्ने | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज ललितपुर सिटी र पोखरा थन्डर्स भिड्ने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो चरणको खेलमा जित निकालेका दुवै टोली आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । पहिलो खेलमा पोखराले चितवनलाई पराजित गरेको थियो भने ललितपुरले बुटवल लुम्बिनीलाई पाखा लगाएको थियो ।

आजको खेलमा जित निकाल्ने टोली ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ४३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा