घरको मुख्यद्वार कता र कस्तो बनाउने ?   « Khabarhub

घरको मुख्यद्वार कता र कस्तो बनाउने ?  


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

घरको सबैभन्दा प्रमुखद्वारा वा मूलढोका नै घरको मुख हो । घरको मुख्य ढोका बालियो र राम्रो बनाउनुपर्छ भनेर बुढापाकाले पनि भन्ने गर्छन् । मूलढोकालाई वास्तु शास्त्रले पनि निकै ध्यान दिएको छ । 

घरको मूल प्रवेश ढोकाका लागि उत्तर, उत्तरपूर्व, पश्चिम वा पूर्व दिशालाई सबैभन्दा उत्तम दिशा मानिन्छ । यी दिशा घरको मूलढोकाका लागि शुभ हुन्छन् ।

वनस्पतिशास्त्रअनुसार घरको प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ भनिएको छ । यसका साथै घरको ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ । घरको कुनै पनि ढोका धरातल भन्दा तल हुनुहुँदैन । पर्खालको पूर्व र उत्तरतर्फ प्रमुखद्वारा बनाउनु उचित हुन्छ ।  

शास्त्रकाअनुसार घरको ढोका आफ्नो खुल्ने र आफैँ बन्द हुने खालको हुनु हुँदैन  । वास्तुमा घरको मुख्यद्वार वास्तु मण्डलको शिराहरू एवं वंश (वास्तु मण्डलको रेखा) तथा वास्तु मण्डलको मर्म स्थल हुनु राम्रो मानिन्छ । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ४७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ