चाउचाउको ट्रेडमार्क यथास्थितिमा राख्न उच्चको आदेश « Khabarhub

चाउचाउको ट्रेडमार्क यथास्थितिमा राख्न उच्चको आदेश


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउको उत्पादन र बिक्री तत्कालका लागि रोक्न अन्तरकालिन आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनको संयुक्त इजलासले यशोदा फुड्सलाई यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उत्पादन र बिक्री नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।

यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादन गरेको भन्दै सीजी फुड्स अदालत गएको थियो । उच्च अदालत पाटनले सीजीको निवेदन हाल विभिन्न निकायमा विचारणीय अवस्थामा रहेकाले मुद्दाको टुङ्गो नलागेसम्म विचाराधीन विषय यथास्थितिमा राख्न आदेश दिएको छ ।

(यसअघि न्युज कारखाना एजेन्सीले पठाएको समाचारमा तथ्यगत त्रुटि भएकाले सच्याइएको छ – सं)

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार