पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाइते « Khabarhub

पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाइते


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षीय शिशुको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

लगत्तै स्थानीयले उद्दार गरी आमा छोरालाई नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याए पनि शिशुको उपचारको क्रममा सोमबार मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

उपचाररत घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेकोले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

घटनापछि फरार बिकलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ०१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट