प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै « Khabarhub

प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जान लागेका छन्।

चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ।

‘पूर्वनिर्धारित कार्यक्रम भएकाले जान लाग्नु भएको हो । दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ’, सचिवालयले भनेको छ।

प्रचण्ड काठमाडौँ फर्किएलगत्तै नयाँ मन्त्रीको शपथ हुने बताइएको छ। प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ९ : १६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको