सुनको मूल्य घट्यो, चाँदीको बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज सुनको मूल्य घटेको छ । बुधबार १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार,  तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजाबी सुन बुधबार १ लाख ८ हजार रुपैयाँ कायम गरिएको थियो ।

चाँदीको मूल्य भने वृद्धि भएको छ । बुधबार १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ११ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका