ललिता निवास प्रकरण : सर्वोच्चद्वारा गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश « Khabarhub

ललिता निवास प्रकरण : सर्वोच्चद्वारा गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललिता निवास प्रकरणका आरोपीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले ललिता निवास प्रकरणका आरोपीहरु मिनबहादुर गुरुङ, सुधीर शाह र धर्मप्रसाद गौतमले दायर गरेको मुद्दामा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

यसअघि उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरु पक्राउ परेको भन्दै यसविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : ४३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी