एमालेले पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने « Khabarhub

एमालेले पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित पदयात्रा अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेको बुधबार सिरहामा सम्पन्न सचिवालय बैठकले आगामी मंसिरमा वृहद पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले त्यसअघि पार्टीको पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।

उक्त अभियान सुदूरपश्चिमको कञ्चनपुरबाट पूर्वमा पाँचथरसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : २९ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन