त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउ


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित एक जना फिलिपिनो नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी फिलिपिनो नागरिक अर्बिकोन अरोन्स मानालाङ दुई किलो ७२० ग्राम सुनसहित शुक्रबार राति पक्राउ गरेको हो ।

भन्सार छलेर लैजान लागेको अवस्थामा विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त गौशला पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : १६ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच