सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता (सहमतिपत्रसहित) « Khabarhub

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता (सहमतिपत्रसहित)


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार र सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ ।

सरकार र ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ का प्रतिनिधिहरुबीच गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो । वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित रहेका थिए ।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

यससँगै चिकित्सकहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : २० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला