सुत्केरी र शिशुको मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तनाव « Khabarhub

सुत्केरी र शिशुको मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तनाव


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- सुत्केरी र शिशुको मृत्यु भएको घटनापछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ । पीडितका आफन्तले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको छ । घटनामा दुई प्रहरी समेत घाइते भएका छन् ।

गत सोमबार लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी एक जना २६ वर्षीय सुत्केरी भर्ना हुन आएकोमा सोही दिन उनले मृत शिशुलाई जन्म दिएकी थिइन् ।

थप उपचारका लागि चितवन रेफर गरेपनि उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको थियो । यससँगै आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पतालमा नाराबाजी गरेका थिए ।

घटनाबारे छानबिन गर्न वार्ता समिति गठन भएपनि बिहीबार आफन्तले अस्पताल परिसरमा तोडफो गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ६ : २८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले