पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको पेशावर शहरको एक मस्जिदमा आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ। विस्फोटमा परेर १५० भन्दा धेरै घाइते भएका छन्।

आक्रमण प्रहरी लक्षित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनास्थलमा तीन सयदेखि चार सयको बीचमा प्रहरी रहेकाले प्रहरी लक्षित आक्रमण भएको हुनसक्ने खबरमा उल्लेख छ।

घटनाको विरोध गर्दै प्रधानमन्त्री शहबाज शरीफले आक्रमणकारीले देशको सुरक्षाकर्मीमाथि आक्रमण गरेर डरलाग्दो माहौल सिर्जना गर्न खोजेको दाबी गर्नुभएको छ।

अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन। तर पाकिस्तानी तालिवानले आक्रमण गरेको अनुमान गरिएको छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको