सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन « Khabarhub

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले दिएको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

उच्च अदालत पाटनले गत पुस २८ गते लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसअघि काठमाडौँ गौशालामा रहेको एक होटेलमा आफूमाथि बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : १२ बजे

प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि

काठमाडौँ- प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको

एमालेले घचेटिरहे नयाँ पाइला चाल्छु : भीम रावल

कैलाली – नेकपा एमालेका नेता भीम रावलले राजनीतिमा आफूले नयाँ

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन घटेको

मन्त्रीको नाम टुंगाउन एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको

मिटब्याज समस्या तत्काल समाधान हुनुपर्छ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको