कांग्रेसका चार मन्त्रीले शपथ लिँदै « Khabarhub

कांग्रेसका चार मन्त्रीले शपथ लिँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका छन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार मन्त्रीले शपथ लिन लागेका हुन् ।

उपसभापति खड्कासहित डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले मन्त्रीको शपथ लिने बताइएको छ । महतले अर्थ, खड्काले उपप्रधानसँगै रक्षा, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने तय भएको छ ।

अर्थ मन्त्रालयमा शपथको लागि खबर आएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले खबरहबसँग पुष्टि गरे।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १ : ४१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन