काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पद बहाली गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री भण्डारीले पद बहाली गरेका हुन् ।
शुक्रबार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री भण्डारीले पद बहाली गरेका हुन् ।