उत्तर कोरियाको पहिलो स्याटलाइट परिक्षण दुर्घटनाग्रस्त « Khabarhub

उत्तर कोरियाको पहिलो स्याटलाइट परिक्षण दुर्घटनाग्रस्त


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटलाइट दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाग्रस्त स्याटलाइट समुन्द्रमा खसेको थियो । 

उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो।

पहिलो स्याटलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले छिट्टै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ ।

उत्तर कोरियाले प्रक्षेपण सुरु गर्नुअघि दक्षिण कोरियाको राजधानी सियोलमा अलार्म बजाइएको थियो भने जापानको ओकिनावाका बासिन्दाहरूलाई चेतावनी जारी गरिएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ४० बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको