रेशम चौधरीको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा | Khabarhub Khabarhub

रेशम चौधरीको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रेशम चौधरीको आममाफीबारे सर्वोच्च अदालतमा दायर रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

चौधरीविरुद्ध परेको मुद्दा न्याायधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।

उनको मुद्दा अन्तिममा रहेकोले आज सुनुवाइ आज हुन सक्ने सम्भावना कम रहेको छ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १२ : २८ बजे

‘सङ्क्रमणकालीन न्याय भनेको फौजदारी न्यायजस्तो हैन’

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता

ईयूले टर्कीको शरणार्थी कोषमा थप एक अर्ब यूरो राख्ने

एजेन्सी – टर्कीलाई सिरियाली शरणार्थीहरूको हेरचाह गर्न थप एक अर्ब

बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सम्पन्न

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ शाक्यमोन्लम पूजा सम्पन्न

एकीकृत समाजवादीमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले

सुदूरपश्चिमको राजधानी स्थापना अझै अनिर्णित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको दुईतिहाई बहुमतले स्थायी राजधानी रहने स्थानको