कुट्पिट मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

कुट्पिट मुद्दाका फरार प्रतिवादी पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा कुट्पिट मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–४ का चेतराज रानालाई उनकै घरबाट प्रहरीले सोमबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले ‘कुटपिटको’ मुद्धामा २०७७ पुस १२ गते पाँच हजार रुपैयाँ जरिबाना तोकेको थियो।

राना सोही दिनबाटै फरार रहेको थिए। रानाले जरिबाना तिर्न नसेपछि आजै उनलाई सजाय भुक्तानकालागि कारागार चलान गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : २७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १