डडेल्धुरामा एक महिला मृत फेला | Khabarhub Khabarhub

डडेल्धुरामा एक महिला मृत फेला


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको आलिताल गाउँपालिका–३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा (प्रिया) मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। 

जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया बिहीवार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
घटनाको कारण भने नखुलेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ४३ बजे

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ