सैनिक अस्पतालमा रक्षामन्त्री खड्काको शल्यक्रिया सम्पन्न | Khabarhub Khabarhub

सैनिक अस्पतालमा रक्षामन्त्री खड्काको शल्यक्रिया सम्पन्न


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ ।

बुधबार सैनिक अस्पताल छाउनीमा भर्ना भएकामा मन्त्री खड्काको सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको हो । अहिले खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ९ : २४ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन