सैनिक अस्पतालमा रक्षामन्त्री खड्काको शल्यक्रिया सम्पन्न « Khabarhub

सैनिक अस्पतालमा रक्षामन्त्री खड्काको शल्यक्रिया सम्पन्न


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ ।

बुधबार सैनिक अस्पताल छाउनीमा भर्ना भएकामा मन्त्री खड्काको सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको हो । अहिले खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ९ : २४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको