तमु ल्होसार : दमौलीमा सांस्कृतिक झाँकी (फाेटो फिचर) « Khabarhub

तमु ल्होसार : दमौलीमा सांस्कृतिक झाँकी (फाेटो फिचर)


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आज गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् ।  यस अवसरमा आइतबार तनहुँको दमौलीमा  सांस्कृतिक झाँकी निकालिएको छ । उनीहरु जातीय पोसाकमा सजिएर सहभागी भएको देख्न सकिन्छ ।

ल्होसार भनेको नयाँ वर्ष हो ।  यो चाड खास गरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । हिन्दूको भारतीय पात्रो बिकम् सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ ।

गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको मानिन्छ ।

तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : १६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख