तमु ल्होसार : दमौलीमा सांस्कृतिक झाँकी (फाेटो फिचर) | Khabarhub Khabarhub

तमु ल्होसार : दमौलीमा सांस्कृतिक झाँकी (फाेटो फिचर)


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आज गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् ।  यस अवसरमा आइतबार तनहुँको दमौलीमा  सांस्कृतिक झाँकी निकालिएको छ । उनीहरु जातीय पोसाकमा सजिएर सहभागी भएको देख्न सकिन्छ ।

ल्होसार भनेको नयाँ वर्ष हो ।  यो चाड खास गरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । हिन्दूको भारतीय पात्रो बिकम् सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ ।

गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको मानिन्छ ।

तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : १६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग