बालकुमारी घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पनि प्रदर्शन « Khabarhub

बालकुमारी घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पनि प्रदर्शन


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पनि प्रदर्शन भएको छ ।

युवा विद्रोह जनसंघर्ष समितिको नेतृत्वमा विभिन्न माग राख्दै युवाहरुले वीरेन्द्रनगरमा टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले घटनाको छानिबन गरि दोषीलाई कारवाही गर्नुपर्ने, मृत्यु भएका युवाहरुलाई सहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । आफूहरुको माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले जनाएका छन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस कार्यालय अगाडी भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको