केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’ ब्राण्डका उत्पादनका लागि नेपालको आधिकारिक वितरक | Khabarhub Khabarhub

केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’ ब्राण्डका उत्पादनका लागि नेपालको आधिकारिक वितरक


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  केएल दुगड ग्रुपले ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा वितरण सुरु गरेको छ । यस अघि कम्पनिले ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामललगायतका खाद्य सामग्री उपलब्ध गराउदै आएको थियाे ।

मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन, मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त तथा शाकाहारी हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादमा उपलब्ध छन् । जस्तै : चीज एंड हर्ब्स, सिज्ज्लिंग जलापेनो, स्वीट चिल्ली, टिक्का मसला, पेरी पेरी, टोमाटो मेक्सिकाना ५५ ग्राम, १४० ग्राम र २०० ग्रामको सिज्ज्लिंग जलापेनो उपभोक्ता प्याकमा उपलब्ध छ, साथै ७० ग्रामको उपभोक्ता प्याकमा दुई स्वादिष्ट जलापेनो नाचोस र पेरी पेरी नाचोस उपलब्ध छन् ।

त्यसैगरी कोर्निटोस क्रस्टिस ६ फरक फरक स्वादहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजीस यी स्वादहरू ५० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् ।

कम्पनीका अनुसार भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलमा कोर्निटोसको स्न्याक्सहरु पाउन सकिन्छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ३६ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको