लोकतन्त्रले हामीलाई एक ठाउँमा ल्यायो : चित्रबहादुर केसी  « Khabarhub

लोकतन्त्रले हामीलाई एक ठाउँमा ल्यायो : चित्रबहादुर केसी 


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रले कम्युनिस्ट र काङ्ग्रेसलाई एक ठाउमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

नेपाली कांग्रेसले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी गणेशमान र लोकतन्त्रले एकतावद्ध भएर आगाडि बढ्न प्रेरित गरेको बताएका  हुन् । 

उनले भने, ‘बीपी गणेशमान र लोकतन्त्रले हामीलाई एक ठाउमा ल्यायो । नत्र हामी कम्युनिस्ट र काङ्ग्रेसबीच बेमेल थियो। हाम्रो कारणले जनतामा वितृष्णा ल्याएको छ । लोकतन्त्र र गणतन्त्र ल्याउनेहरु प्रति जनताले गलत तरिकाले हेरेका छ्न् ।’

उनले लोकतन्त्र र गणतन्त्रप्रति गहन सबै नेताले गहन छलफल गर्नुपर्ने बताए ।  त्यसैगरी उनले बीपीले जीवनभरि लडेर एकीकरणमा ल्याउन लागेको अभियानलाई अहिलेका पुस्ताले अपनत्व गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : २६ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा