बीपी नेपाली राजनीतिका मूर्धन्य व्यक्ति : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

बीपी नेपाली राजनीतिका मूर्धन्य व्यक्ति : प्रधानमन्त्री प्रचण्ड


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य व्यक्तित्व भएको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीपी बहुआयामिक नेतृत्वको धनी भएको बताएका हुन् ।

उनले भने, ‘राजनीतिक नेताको रुपमा मात्र नभईफिलोसोफीमा लिटरेचरमा र अन्य विधामा पनि उहाँको त्यत्तिकै दखल थियो ।’

यसैबीच, उनले अहिलेका समकालीन नेताहरू जुनसुकै राजनीतिक दलमा भएपनि कुनै न कुनै रुपमा बीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताए छन् । उनले संसारमा मानव जातीले विकास गरेको सबैभन्दा उच्चतम् राजनीतिक प्रणाली लोकतान्त्रिक गणतन्त्र नै भएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ५ : ४३ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको