लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो : देउवा « Khabarhub

लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो : देउवा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताएका छन् । 

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको  अवसरमा कांग्रेस सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्र, गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताएका हुन् ।

उनले अहिले एकतावद्ध भएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखे । बिपीले ल्याएको मेलमिलाप र एकताको नीतिको आवश्यकता अझै बढेको उनले बताए । 

नेपालमा पार्टीहरूबीच पार्टीगत वैचारिक मतभेद भएपनि सबै पार्टीहरू एक ठाउँमा संस्कार अन्य देशमा भन्दा अलग गरेको धारणा राखे  । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया