नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै, ललित, कुशल र सन्दीप बेन्चमा « Khabarhub

नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै, ललित, कुशल र सन्दीप बेन्चमा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा तीन परिवर्तन गरेको छ । नामिबियासँग खेल्दै गर्दा आज नेपाललाई जित्नै पर्ने दबाब हुनेछ ।

यसअघि सिरिजका दुई खेलमा नेपालले हार ब्यहोरेको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको छ ।

आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई आज बाहिर राखिएको छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो ।  आजको खेलमा पनि पराजित भए नेपाल औपचारिक रुपमा फाइनल दौडबाट बाहिरिनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको