सिप्रदी अटोपार्टसको टाटा गुरु फिट एन्ड हिट डबल धमाका अब एक महिना बाँकी « Khabarhub

सिप्रदी अटोपार्टसको टाटा गुरु फिट एन्ड हिट डबल धमाका अब एक महिना बाँकी


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा जेन्युइन पाट्र्सको सिप्रदी अटोपार्टस प्राइभेट लिमिटेडले आफ्ना टाटा गुरुहरूका लागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम यही वर्षको जनवरी महिना देखी सञ्चालनमा ल्याएको छ ।

१ जनवरी २०२४ मा सुरु भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ्ग, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केही सामानहरूमा टाटा गुरुहरूले प्राप्त गर्दै आइरहेको प्वाइन्ट डबल गरिएको थियो  ।

उक्त कार्यक्रममा सीमित पार्टसहरुमा मात्र अफर प्रदान गरिएकोमा यही १ फेब्रुअरी २०२४ देखी ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसहरुमा लागु गरिएको कम्पनीले जनाएको छ ।

कमपनीका अनुसार टाटा गुरुहरूले आफूले प्राप्त गर्ने प्वाईन्ट डवल हुने हुँदा प्राप्त प्वाईन्टहरु जम्मा पारी छिटै आफूलाई आवश्यक सामानहरू लिन सक्नेछन् ।

कम्पनीका अनुसार यस कार्यक्रमको उद्देश्य भनेको ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु हो । साथै टाटा गाडीहरूका लागि नै बनाइएका जेन्युईन पार्टसहरु टाटा गुरुहरू मार्फत प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्दछ र बारम्बार पार्टस परिवर्तन गर्नुपर्ने झञ्झट हुदैन । जेन्युइन पार्टस्को प्रयोगले अन्य पार्टसको प्रयोगबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न समेत मद्दत गर्दछ । टाटा गुरुहरू मार्फत ग्राहक वर्ग माझ सहज तथा सर्वसुलभ रूपमा टाटाका जेन्युइन पार्टस्हरु उपलब्ध गराउनका लागि यस कार्यक्रम प्रभावकारी हुनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ३१ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज