नामिबियाले गुमायो पहिलो विकेट « Khabarhub

नामिबियाले गुमायो पहिलो विकेट


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

खेलमा नेपालले नामिबियाको पहिलो विकेट लिएको छ । खेलको १ ओभर ३ बलमा सोमपाल कामीले मलान क्रुगरको विकेट लिएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ३३ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा