रानाथारुले आज खखडेहरा मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा | Khabarhub Khabarhub

रानाथारुले आज खखडेहरा मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली पर्व)को अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले यो पर्व मनाउने गर्दछन्।

आफ्नो समुदायका नागरिकहरूको दीर्घायु, रोगब्याधी नलागोस् भनेर यस पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजा गर्ने प्रचलन समेत रहेको छ ।

यसै पर्वको अवसरमा सुदूरपश्चिम सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ५८ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार