आयरल्यान्ड ए विरुद्ध नेपाल ए ब्याटिङमा | Khabarhub Khabarhub

आयरल्यान्ड ए विरुद्ध नेपाल ए ब्याटिङमा


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपाललाई आयरल्यान्ड ए ले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले आज युवा क्रिकेटर नारायण जोशीलाई मौका दिएको छ । किरण ठगुन्नालाई बेञ्चमा राख्दै नेपालले नारायणलाई मौका दिएको हो ।

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : ५८ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन