बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ५६ सांसदले मत दिए ।

यो सङ्ख्या प्रदेशसभामा कायम सदस्यहरुको बहुमत रहेको भन्दै बागमती प्रदेशका सभामुखले मुख्यमनत्रीले विश्वासको मत प्राप्त गरेको जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेललाई एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीका ७ सांसदले विश्वासको मत दिए ।

उनको विपक्षमा कांग्रेसका ३७ सांसदले मतदान गरे । प्रदेशसभामा रहेका दुई दल राप्रपा र नेमकिपाका सांसदहरुले तटथतामा मत दिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : २८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने