राजस्थानलाई मुम्बईको सामान्य लक्ष्य « Khabarhub

राजस्थानलाई मुम्बईको सामान्य लक्ष्य


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १२६ रनको सामान्य लक्ष्य दिएको छ ।

ट्रेन्ड बोल्ड र युजवेन्द्र चहालले शानदार बलिङ गरेको खेलमा मुम्बई सस्तैमा समेटिएको हो । वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो ।

उसका लागि कप्तान हार्दिक पाण्डेयले सर्वाधिक ३४ रन बनाए। २१ बलको सामना गरेका पाण्डेयले ६ चौका प्रहार गरे। त्यस्तै तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराहले ८ र आकाश मधवाले ४ रन बनाए । भने रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविस शुन्य रनमा आउट भए ।

राजस्थानका लागि बोल्ड र चहल ३/३ विकेट लिए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : ०४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा