मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ?  « Khabarhub

मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ? 


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी  स्मार्टफोन बिना एक मिनेट पनि कल्पना गर्न असम्भव भएको छ । या सम्म मोबाइल फोन प्रयोग गर्छौँ कि किनमेल, बिल भुक्तानी, टिकट बुकिङदेखि लिएर हामी वरपरका परिवार र साथीभाइसँग जोडिन पनि माेबाइलकाे प्रयाेग गर्छौँ। नयाँ मोबाइल हुँदा राम्रोसँग चल्दै जान्छ तर बिस्तारै ह्यांग र स्लाे हुने समस्या उत्पन्न हुन्छ । स्मार्टफोन ह्यांग हुँदा धेरै समस्या उत्पन्न हुनसक्छ । यसले हाम्रो समय त बरबाद गर्छ नै डिभाइसलाई पनि बिगार्न सक्दछ ।

स्मार्टफोन ह्यांग हुने समस्या हटाउन यसो गर्नुहोस् :

– मोबाइल ह्याङ हुने समस्या हुँदा सबै भन्दा पहिला फोनलाई रिस्टार्ट गर्नुहोस् । यसो गर्दा फोनको मेमोरी रिफ्रेस हुन्छ र ह्यांग र स्लाे हुने समस्या कम हुन्छ ।

– मोबाइल कम्पनीहरूले गरेको सफ्टवेयर अपडेट गर्नु पर्छ ।

– एकै पटक धेरै एपहरू प्रयोग गर्नु हुँदैन । वा कुनै मोबाइलको र्‍याम कम छ भने एक पटकमा एक भन्दा बढी एप चलाउनु हुँदैन यसो गर्नाले फोनको मेमोरी म्यानेजमेन्ट ठिक हुन्छ  ।

– नचलाउने एपहरू छन् भने त्यसलाई हटाउने । यस्ता एप राख्दा फोनको मेमोरी भरिन्छ र फोन ह्यांग हुन थाल्छ।

– अनावश्यक डाटा मेटाएर मेमोरी खालि गर्ने,

– गीत र अन्य फाइलहरू बचत गर्न बाह्य मेमोरी प्रयोग गर्नुहोस् ।

साभार : विभिन्न मिडियाको सहयोगमा 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ५६ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म