दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो  « Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २,०५३ को विन्दुमा कायम भएको छ ।

आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकासका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।

दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । यस्तै,कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४२ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई