प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस | Khabarhub Khabarhub

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् ।

सभामुख घिमिरेले संविधानको धारा १०६ तथा संघीय संसद्‍का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरेका हुन् ।

अधिकारी संखुवासभाको खाँदवारी नगरपालिका-२ निवासी हुन् । प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि यो पद २०८० माघ २३ देखि रिक्त थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४४ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली