मन्त्रिपरिषद्को नियमित बैठक बस्दै | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव नियुक्तिको विषयमा छलफल हुन सक्ने एक मन्त्रीको भनाइ छ । 

 हाल निमित्त मुख्यसचिवमा लीलादेवी गड्तौला छिन । उनलाई नै मुख्यसचिवको जिम्मेवारी दिनुपर्ने आवाज छ । 

मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा गत आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दिएको थियो । 

उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव चयन नगरी निमित्तबाटै काम चलाउने निर्णय गर्‍यो । 

४ बजेका  लागि बोलाइएको बैठकमा सबै मन्त्रीहरूलाई उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४७ बजे

जीबीलाई देखाएर अरु अपराधी उम्कन खोजिरहेका छन्

काठमाडौं– रामहरि खतिवडा ओखलढुङ्गाबाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेस सांसद हुन्

पर्यटकको गन्तव्य बन्दै ढोरपाटन (तस्बिरहरू)

काठमाडौं– शिकार आरक्षका रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकका लागि

भारत र क्यानाडाबीच तनाव बढ्दै, आरोप-प्रत्यारोपमा उत्रिए दुवै देश

नयाँदिल्ली- भारत र क्यानाडाबीच पछिल्लो दिन तनाव चुलिँदो छ। क्यानाडाले

सेयर लगानीकर्ताले जान्नैपर्ने चार नियम

धितोपत्र बजार सञ्चालन, नियमन र नियन्त्रण गर्न अधिकार प्राप्त निकायले

गण्डकीका दुई आयुर्वेद अस्पताललाई स्तरवृद्धि गरिने

गण्डकी– कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई