विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि  « Khabarhub

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा भारतको वाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय सम्पत्तिमा अधिक वृद्धि भएको पाइएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले जनाएअनुसार आर्थिक वर्ष २०२३-२४ मा विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।

सोही अवधिमा भारतको वाह्य वित्तीय दायित्व १ खर्ब ४ खर्ब ३० करोड अमेरिकी डलर मात्र वृद्धि भएको आरबीआईले जनाएको छ ।

यससँगै भारतको वैदेशिक वित्तको सन्तुलनमा पनि झिनो सुधार आएको आरबीआईले जनाएको छ । 

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२३ को मार्च महिनामा मुलुकको वित्तीय सन्तुलन ७१ दशमलब ४ प्रतिशत रहेकोमा सन् २०२४ को सोही महिनामा बढेर ७४ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ०६ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित