बागमतीले बगाएर ल्यायो शव, प्रहरीले थापाथलीबाट निकाल्यो « Khabarhub

बागमतीले बगाएर ल्यायो शव, प्रहरीले थापाथलीबाट निकाल्यो


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती नदीले बगाएर ल्याएको एउटा शव थापाथली पुलनजिकैबाट प्रहरीले निकालेको छ ।

करिब ३५ वर्षीय पुरुषको शव सोमबार साँझ सवा ६ बजे नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले बागमतीबाट निकालेको  छ ।

उक्त शव आवश्यक मुचुल्का गरेर प्रहरीले पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइसकेको छ ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ५१ बजे

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त

नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा– विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन,