रोल्पामा जीप दुर्घटना, ११ जना गम्भीर घाइते « Khabarhub

रोल्पामा जीप दुर्घटना, ११ जना गम्भीर घाइते


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

लिवाङ – रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा हुँदा ११ जना गम्भीर घाइते भएका छन् ।

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रोल्पाका डीएसपी भरत लामाले बताए । जिप सडकबाट करीब चार सय मिटर तल खसेको छ ।

जीपमा १४ जना सवार रहेकाे अनुमान गरिएकाे छ । अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ । स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ४६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने