चीनमा जनसङ्ख्या गिरावटको अवस्था भयावह : राष्ट्रसंघ « Khabarhub

चीनमा जनसङ्ख्या गिरावटको अवस्था भयावह : राष्ट्रसंघ


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा जनसङ्ख्या गिरावटको अवस्था भयावह बन्दै गएको पाइएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा हालसम्म कुनै मुलुकले नव्यहोरेको जनसङ्ख्या गिरावट अहिले चीनले खेपिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यस शताब्दीको अन्त्यसम्म चीनको जनसङ्ख्या आधाले घट्ने छ । हाल चीनकोजनसङ्ख्या १ अर्ब ४० करोड रहेको बताइन्छ ।

गत वर्ष लगातार दोस्रो पटक चीनको जनसङ्ख्या घटेको थियो। हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टकाअनुसार चीनको जनसङ्ख्या २० लाखले घटेको छ ।

गर्भधारण गर्ने उमेरका महिलाको सङ्ख्यामा कमी आउनु, ढिलो विवाह गर्नु र सन्तान नजन्माउने प्रचलन बढ्दै जानु जस्ता कारणले चीनमा जनसङ्ख्या घटिरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ९ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार