त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा « Khabarhub

त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २–२ खेलमा एक–एक जित र एक–एक हार बेहोरेका छन् ।

नेपाल र क्यानडाबीच अहिलेसम्म केवल दुईवटा टी–२० खेल भएको छ । जसमा नेपालले एक र क्यानडाले एक खेल जितेका छन् । सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको