झ्याप्ले खोलामा मर्मतपछि सडक दुईतर्फी सुचारु « Khabarhub

झ्याप्ले खोलामा मर्मतपछि सडक दुईतर्फी सुचारु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केही बेरअघि दुईतर्फी सञ्चालनमा आएको हो ।

यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो ।

सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा लामो जाम लागेको थियो । 

अहिले भने विस्तारै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नमिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ४३ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर