लेबनानमा रहेका नेपालीको सुरक्षामा कांग्रेसको चासो « Khabarhub

लेबनानमा रहेका नेपालीको सुरक्षामा कांग्रेसको चासो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले लेबनानमा रहेका नेपाली नागरिकको सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले लेबनानबाट फर्किन चाहने नागरिकलाई स्वेदश फिर्तीको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।

बैठकले इजरायल–लेबनान युद्धबाट त्यहाँका नेपाली नागरिक जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूको सकुशल स्वेदश फिर्तीको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ३० बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली