सिञ्जामा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न | Khabarhub Khabarhub

सिञ्जामा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ । 

आव २०८०-८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्यप्रगति प्रस्ततु गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले उक्त आवमा  छनोट भएका एक सय एक योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएका हुन् । 

गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्राहालय सञ्चालन तथा व्यवस्थापन, बृहत् खानेपानी आयोजना, राजमार्गदेखि आचार्य लिही जोड्ने बाटोको स्तरवृद्धि तथा शिक्षा, स्वास्थ्यका  भौतिक पूर्वाधार निर्माण भएका हुन् । 

स्थानीयका असुविधा हटाउन तथा विकास निर्माणमा पालिकाका गतिविधि केन्द्रित गर्न सबै जनप्रतिनिधिले निर्देशन दिएको उनले बताए।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १० : २६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग