नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा पुगेको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल एक खेल अघि नै क्वाटरफाइनलमा पुगेको हो ।

पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो ।  नेपालले क्वाटरफाइनलमा पूल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।

पूल बी बाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ । अब पूल बी को तेस्रो तथा अन्तिम खेल नेपाल र अस्ट्रेलियाबीच शनिबार हुने छ । यो खेल शनिबार बिहान नेपाली समय अनुसार सवा ६ बजे हुने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  २ : ५१ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका