दोलखामा शान्तिपूर्ण मतदान हुँदै, १ बजेसम्म ५ हजार ६ सय मत खस्यो « Khabarhub

दोलखामा शान्तिपूर्ण मतदान हुँदै, १ बजेसम्म ५ हजार ६ सय मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाकाे गौरीशंकर गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

१९६३ मतदाता संख्या रहेको गौरीशंकर -३ झ्याकु ससेपु मतदान केन्द्रमा १:१५ बजेसम्म ७१५ मत खसेको मतदान अधिकृत भाष्कर ढुंगानाले बताएका हुन् ।

गौरीशंकर गाउँपालिका १२ वटा मतदान केन्द्र दिउँसो १ बजेसम्म ५ हजार ६ सय जना मतदाताले मतदान गरेका छन् । गौरीशंकरमा जम्मा १५ हजार ७ सय १८ मतदाता रहेका छन्।

– सुबास बस्नेत

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ४८ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट