उपनिर्वाचन अपडेट : ग्रामथान गाउँपालिकामा ७१.३३ प्रतिशत मतदान  « Khabarhub

उपनिर्वाचन अपडेट : ग्रामथान गाउँपालिकामा ७१.३३ प्रतिशत मतदान 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकामा  ७१दशमलव ३३ प्रतिशत मतदान भएको छ ।

ग्रामथान गाउँपालिका कुल २६ हजार ४४ मतदाता रहेकामा १८ हजार ५७७ मत खसेको हो।

अर्थात् ७१ दशमलव ३३ प्रतिशत झरेको छ ।

यो पनि पढ्नुहोस् : 

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : १० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार